Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

लगानी सुरक्षाको ग्यारन्टी गर्नुपर्ने कांग्रेस सभापति देउवाको भनाइ

लगानी सुरक्षाको ग्यारन्टी गर्नुपर्ने कांग्रेस सभापति देउवाको भनाइ

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवाले लगानीको सुरक्षाको ग्यारन्टी गर्नुपर्ने बताएका छन् । आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले आफ्नै पालामा आर्थिक सुधार सुरु भएको बताउँदै लगानीको सुरक्षाको ग्यरान्टी गर्नुपर्ने बताएका हुन् ।

    नेपाललाई लगानीकर्ताको गन्तव्य बनाउने विषयलाई  आफ्नो नेतृत्वको सरकारले प्राथमिकतामा राखेको बताउँदै देउवाले  वैदेशिक लगानीको प्रसतावलाई सबै मिलृर जानुपर्ने बताए ।खुला अर्थतन्त्र आफ्नो पार्टीको मूलमन्त्र भएको भन्दै लगानी सम्मपेलनमा देउवाले भारत र चीनबाट लाभ लिन नेपालले ढिला गर्न नहुने बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij