Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ११.१६ विन्दुले बढ्यो


नया सडक

२०८१, वैशाख १८ मंगलबार

  • 726
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  ११.१६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ११.१६ विन्दुले बढेको छ । यससँगै सूचक १९९१.५१ अंकमा आएको छ । ११ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५५ कम्पनीको २ हजार २ सय २७ कित्ता सेयर कारोबार भएको छ । ४० कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस