Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

आज कति छ त सुन चाँदीको भाउ ?

आज कति छ त सुन चाँदीको भाउ ?

  • काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर तोलाको १६ सय ५० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij