Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

सोलार फार्मको विशेष साधारण सभा  जेठ १ गते , आइपीओ जारी गर्ने

सोलार फार्मको विशेष साधारण सभा  जेठ १ गते , आइपीओ जारी गर्ने

  • काठमाडौं । सोलार फार्म लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । सभा जेठ १ गते यस कम्पनीको केन्द्रिय कार्यालय, बाफल, काठमाडौंमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्नेलगायतका सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij