Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

नेपाल पुनर्बिमा कम्पनीको ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

नेपाल पुनर्बिमा कम्पनीको ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

  • काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले आज (वैशाख १८ गते) देखि विशाल ग्रुपको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्थाले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij