काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १९.५० विन्दुले बढेको छ । यससँगै सूचक २०२५.७८ अंकमा आएको छ । ४६ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको ८ हजार १ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।
५७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ ।