Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

सुनको मूल्य प्रतितोला रु  २ हजारले बढ्यो , प्रतितोला १ लाख ३६ हजार ५०० रुपैयाँ

सुनको मूल्य प्रतितोला रु  २ हजारले बढ्यो , प्रतितोला १ लाख ३६ हजार ५०० रुपैयाँ

  • काठमाडौं ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १६ सय ४५ रुपैयाँ कायम भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij