Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

नयाँ नक्शा सयको नयाँ नोटमा राख्ने निर्णय

नयाँ नक्शा सयको नयाँ नोटमा राख्ने निर्णय

  • काठमाडौं ।नेपालको नयाँ नक्सा  १०० रुपैयाँको नोटमा राखिने भएको छ । नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न लागिएको हो  ।यो निर्णय  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकबाट गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij