Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढेर ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ पग्यो


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 591
    Shares

  • रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढेर ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ पग्यो

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढेर ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ६८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो

    प्रतिक्रिया दिनुहोस