Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

लागु औषध कारोबारमा संलग्नलाई पक्राउ गर्न गोली प्रहरीले चलायो

लागु औषध कारोबारमा संलग्नलाई पक्राउ गर्न गोली प्रहरीले चलायो

  • काठमाडौं । काठमाडौं । प्रहरीले गोली चलाएर लागु औषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । बाँके प्रहरीले लागुऔषध कारोबारी पक्राउ गर्न  गोली चलाएको हो ।

    प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएर  कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई  पक्राउ गरेको हो ।

    त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij