Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

सुनको मूल्य रु आठ सयले घट्यो , प्रतितोला रु १ लाख ३५ हजार ६०० रुपैयाँ

सुनको मूल्य रु आठ सयले घट्यो , प्रतितोला रु १ लाख ३५ हजार ६०० रुपैयाँ

  • काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ ।आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।   बिहीबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij