Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

तोलामा रु पाँच सयले बढ्यो सुनको मूल्य , प्रतितोला रु १ लाख ३८ हजार ४०० रुपैयाँ

तोलामा रु पाँच सयले बढ्यो सुनको मूल्य , प्रतितोला रु १ लाख ३८ हजार ४०० रुपैयाँ

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको  लाख ३७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १७ सय २५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij