Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित, राष्ट्रपति पौडेलद्वारा आजै ३ बजे संसदमा सार्वजनिक गरिने

नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित, राष्ट्रपति पौडेलद्वारा आजै ३ बजे संसदमा सार्वजनिक गरिने

  • काठमाडौँ । सरकारले  नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित  पारित गरेका छ ।  मंगलबार  मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित गरेको हो । 

    सरकारले पारित गरेको  नीति तथा कार्यक्रम  आजै सार्वजनिक गर्ने योजना बनाएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम  राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संघीय संसद्लाई सम्बोधन गरेर  गर्ने कार्यक्रम छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij