Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

सुनको मूल्य प्रतितोला रु  सात सयले घट्यो , प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँ

सुनको मूल्य प्रतितोला रु  सात सयले घट्यो , प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँ

  • काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ३७ हजार ४०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । मंगलबार चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर १७ सय ४० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij