Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

अत्याधुनिक विविध सुविधासहित ज्यास्मिन फिटनेस क्लब एन्ड स्पाको सेवामा छुटैछुट


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 1.5k
    Shares

  • अत्याधुनिक विविध सुविधासहित ज्यास्मिन फिटनेस क्लब एन्ड स्पाको सेवामा छुटैछुट

    काठमाडौं । अत्याधुनिक र  विविध सुविधासहितको  ज्यास्मिन फिटनेस क्लब एन्ड स्पाले  सेवाग्राहीहरूका लागि छुटैछुटको स्किम ल्याएको छ ।काठमाडौं उपत्यकाका अत्याधुनिक फिटनेस एन्ड स्पा क्लबहरूमा गनिने ज्यास्मिन फिटनेस क्लब एन्ड स्पाले जुम्बा , योगा, गेम, कार्डियो, एरोबिक ,सौना, स्टिम,ज्याकुजी र स्विमिङ गर्दा लाग्ने शुल्कमा विशेष छुटको स्किम ल्याएको हो ।

    काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको उक्त ज्यास्मिन क्लबमा साप्ताहिक /मासिक/ त्रैमासिक/ अर्धवार्षिक र वार्षिक सेवा शुल्कमा भारी छुटको व्यवस्था गरेको ज्यास्मिन क्लबका सञ्चालकले बताएका छन् ।ज्यास्मिन फिटनेस क्लब एन्ड स्पा बिहान साढे पाँचबजेदेखि बेलुका नौबजेसम्म सञ्चालन हुँदै आएको छ ।

    फिटनेस क्लब एन्ड स्पाकी सञ्चालिका नीरु ओलीका अनुसार फिटनेस क्लब एन्ड स्पा फिटनेस  प्रेमी, खेलाडी, बैंकर, कलाकार , सेलिब्रेटी, सामाजिक व्यक्तित्वहरू, महिला तथा युवा युवतीहरूको पहिलो रोजाइ बनेको छ ।पर्याप्त अत्याधुनिक सेवा सुविधा , सेक्युरिटी, पारिवारिक वातावरणसहितको फिटनेस क्लब एन्डा स्पा काठमाडौंकै उत्कृष्ट मध्ये सुलभ मूल्यमा अत्याधुनिक सेवा दिने गरेको अर्का सञ्चालक रमेशकुमार जालानले बताए । सञ्चालकहरूले जनाए अनुसार सेवाग्राहीहरूका लागि ३५ प्रतिशतसम्मको छुट योजना ल्याइएको छ ।स्पामा पुरुष तथा महिलाको छुट्टाछुट्टै सौना, स्टिम, ज्याकुजी, स्पा रहेको छ ।  क्लबमा सैलुन, ब्युटीपार्लर तथा अत्याधुनिक क्याफे एन्ड रेस्टरन्ट रहेको छ ।

    प्रतिक्रिया दिनुहोस