Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इण्डष्ट्रिजले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 777
    Shares

  • बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इण्डष्ट्रिजले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

     

    काठमाडौं । बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इण्डष्ट्रिजले ४५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ४५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले कुमारी क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

    यी दुई कम्पनीबीच भएको सम्झौतामा बिजनेश इन्ट्रेस्ट ग्रुपकातर्फबाट सञ्चालक समितिका अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले कृषि क्षेत्रको व्यवसायिकता र दिगोपना, उत्पादन प्रवद्र्धन, उत्पादकत्व बृद्धि तथा बजार सुनिश्चितताको लागि काम गरिरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस