Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि , प्रतितोला रु एक लाख ४० हजार नौ सय


नया सडक

२०८१, जेठ ६ आइतबार

  • 555
    Shares

  • सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि , प्रतितोला  रु एक लाख ४० हजार नौ सय

     

    काठमाडौ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ ।

     

    यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार दुई सय निर्धारण भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस