Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

सुनको मूल्य घट्यो , प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ

सुनको मूल्य घट्यो , प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ

  • काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । बुधबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij