Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

आज कति छ त सुन चाँदीको भाउ ?

आज कति छ त सुन चाँदीको भाउ ?

  • काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५० रुपैयाँ निर्धारण भएको छ । बिहीबार चाँदीको भाउ भने प्रतितोला ३५ रुपैयाँले घटेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij