
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँ कायम छ । आज तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार २५० रुपैयाँ रहेको छ ।
आज चाँदीको भाउ प्रतितोला १८ सय ५५ रुपैयाँ कायम रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij