Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

शेयर बजार : नेप्से परिसूचक २२.१४ घटेर  २१०९.३४ विन्दुमा ,४ अर्ब ४४ करोडको कारोबार

शेयर बजार : नेप्से परिसूचक २२.१४ घटेर  २१०९.३४ विन्दुमा ,४ अर्ब ४४ करोडको कारोबार

  • काठमाडौं । आज नेप्से परिसूचक २२.१४ घटेर  २१०९.३४ विन्दुमा आएको छ ।आज  ४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये २ वटा समूहको सूचकमात्र सकारात्मक भएका छन् ।

    यस दिन ३१५ कम्पनीको १ करोड १० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र फस्ट माइक्रोफाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij