Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

सुनको मूल्य तोलामा रु तीन सयले बढ्यो , प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ

सुनको मूल्य तोलामा रु तीन सयले बढ्यो , प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ

  • काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १८ सय ८० रुपैयाँ कायम भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij