आर्थिक वर्ष २०८१/०८२ को बजेट : एक पालिका एक डाउनटाउनको विकास गरिने
नया सडक
२०८१, जेठ १५ मंगलबार
810
Shares
काठमाडौं । मंगलबार संघीय संसद् बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले एक पालिका एक डाउनटाउनको विकास गरिने बताएका छन् ।