आगामी आर्थिक वर्षको बजेट कूल १८ खर्ब ६० अर्ब ३० करोड
नया सडक
२०८१, जेठ १५ मंगलबार
900
Shares
काठमाडौं । मंगलबार संघीय संसद् बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट कूल १८ खर्ब ६० अर्ब ३० करोड भएको बताएका छन् ।