Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

चुरोट र मदिराको मूल्य बढ्यो


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 462
    Shares

  • चुरोट र मदिराको मूल्य बढ्यो

    काठमाडौं । अब सुर्तिजन्य पदार्थको मूल्य बढ्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत् सुर्तिजन्य वस्तुहरू चुरोट तथा मखिरामा कर बढाएसँगै अब मूल्य पनि बढ्ने भएको हो ।
    बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पु¥याइएको छ भने बियर बाहेकको अल्कोहलमा हाल ४४४ रूपैयाँ अन्तःशुल्क लागेकोमा ४६० पु¥याइएको छ । यस्तै, चुरोटको अन्तःशुल्क ४ प्रतिशत बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस