Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा जेठ ३१ गते , हकप्रद शेयर निष्कासन प्रस्ताव गर्ने

युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा जेठ ३१ गते , हकप्रद शेयर निष्कासन प्रस्ताव गर्ने

  • काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले यही जेठ ३१ गते बिहान अम्रपाली ब्याङ्क्वेट, भाटमटेनी, काठमाडौंमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको आधारमा १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ कायम हुनेछ । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम २ अर्ब ५० करोड रुपैयाँ कायम गर्नुपर्नेछ । कम्पनीलाई अझै ८ करोड ५० लाख रुपैयाँ पूँजी अपुग हुन्छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij