Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

लाइफ इन्स्योरेन्स कम्पनीले  आईपीओ निष्कासन गर्ने तयारीमा


नया सडक

२०८१, जेठ १७ बिहीबार

  • 567
    Shares

  • लाइफ इन्स्योरेन्स कम्पनीले  आईपीओ निष्कासन गर्ने तयारीमा

    काठमाडौं ।क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएका हुन् । यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरिसकेका छन् । 

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा कुमारी क्याफिटललाई नियुक्त गरेको छ । त्यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि साढे २२ लाख अर्थात् २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा छ ।

    उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस