Logo

Nov 27 2024 | २०८१, मंसिर १२गते

images

सोल्टी होटलको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन


नया सडक

२०८१, मंसिर १२ बुधबार

  • 78
    Shares

  • सोल्टी होटलको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

     


    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटलको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ५७० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ५१८.१८ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस