Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

शेयर बजार : नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा ,४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा ,४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

  • काठमाडौं । आज नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा आएको छ । आज ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्स समूहमा भने उत्साह देखिएको छ । सूचीकृत अरु सबै समूह घट्दा माइक्रोफाइनान्स बढेको छ ।
    यस दिन ३१६ कम्पनीको ८८ लाख २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा पाmइनान्स र ग्रीन भेन्चर्स लिमिटेड परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij