Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

सुनको मूल्य तोलामा १७ सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ

सुनको मूल्य तोलामा १७ सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ

  • काठमाडौ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ ।  आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij