Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

सुनको मूल्य तोलामा पाँच सयले घट्यो  , प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ

सुनको मूल्य तोलामा पाँच सयले घट्यो  , प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ

  • काठमाडौ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ ।आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १८ सय २५ रुपैयाँ कायम भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij