Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

सुनको भाउ आज  फेरि नयाँ रेकर्ड कायम, १ लाख ४५ हजार रुपैयाँमा कारोबार

सुनको भाउ आज  फेरि नयाँ रेकर्ड कायम, १ लाख ४५ हजार रुपैयाँमा कारोबार

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij