Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

आज दिउँसो आधा घण्टाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदै


नया सडक

२०८१, जेठ २८ सोमबार

  • 672
    Shares

  • आज दिउँसो आधा घण्टाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदै

     

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टाका लागि बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अपरान्ह १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा विमानस्थल संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरु  हुने भएकोले दिउँसो १ बजेदेखि १:३० बजेसम्मका लागि विमानस्थल बन्द रहने जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस