Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

भित्रियो यस वर्षको मनसुन प्रणाली


नया सडक

२०८१, जेठ २८ सोमबार

  • 267
    Shares

  • भित्रियो यस वर्षको मनसुन प्रणाली

    काठमाडौँ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू(भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    नेपालको अन्य भू(भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।(रासस)

    प्रतिक्रिया दिनुहोस