Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख भट्टराईलाई भ्रष्टाचार मुद्दामा ८० लाख जरिवानासहित ६ वर्ष कैद सजाय


नया सडक

२०८१, जेठ ३१ बिहीबार

  • 456
    Shares

  • लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख भट्टराईलाई भ्रष्टाचार मुद्दामा ८० लाख जरिवानासहित ६ वर्ष कैद सजाय
    फाइल फोटो

     

    काठमाडौं ।  लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय तोकिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । 

    भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस