Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

चीनले मौद्रिक नीति समायोजन गर्ने : गभर्नर


नया सडक

२०८१, असार ५ बुधबार

  • 402
    Shares

  • चीनले मौद्रिक नीति समायोजन गर्ने : गभर्नर
    फाइल फोटो

    साङ्घाई । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैङ्कका गभर्नरले बुधबार बताउनुभएको छ । 

    यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र सामाजिक विकासका लागि अनुकूल मौद्रिक र वित्तीय वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, पिपुल्स बैङ्क अफ चाइनाका गभर्नर पान गोङ्सेङले १५ औँ लुजियाजुई फोरममा भन्नुभयो । 

    निरन्तर सुधार हुँदै जाँदा, चिनियाँ अर्थतन्त्रले अझै पनि केही चुनौतिहरूको सामना गरिरहेको छ । यसले घरेलु आर्थिक परिसंचरणमा अवरोध र बाह्य वातावरणको जटिलता, गम्भीरता र अनिश्चितता उल्लेखनीय रूपमा बढेको उहाँले बताउनुभयो ।  

    प्रतिक्रिया दिनुहोस