Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा ,४ अर्ब १८ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार ११ मंगलबार

  • 531
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा ,४ अर्ब १८ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा आएको छ । आज ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

    आज ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयरको कारोबार भएको छ ।
    आज १३ उपसमूहमध्ये यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २।१५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ। यस दिन ८ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १।७० प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

     

    प्रतिक्रिया दिनुहोस