Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सुनको मूल्य तोलामा १ हजारले वृद्धि , प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ


नया सडक

२०८१, असार १४ शुक्रबार

  • 384
    Shares

  • सुनको मूल्य तोलामा १ हजारले वृद्धि , प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ

     

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको छ । 

    आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १७ सय ९० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस