Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

के हो सेयर बजार ?

के हो सेयर बजार ?

  • काठमाडौं । बजार पूँजिकरण (अङ्ग्रेजी: Market capitalization (market cap)) भन्नाले सार्वजनिक रूपमा कारोबार हुने कम्पनीहरूको जारी गरिएको शेयरहरूका कुनै समय विन्दुमा भएको बजार मूल्यलाई जनाउँदछ । यो शेयरको मूल्य तथा बजारमा जारी गरिएको शेयरको संख्याको अंकसँग बराबर हुने गर्दछ ।[१][२] जारी गरिएको शेयरहरू शेयर बजारमा किन बेच गर्न सकिने हुँदा बजार पूँजिकरणलाई बजार सूचकको रूपमा प्रयोग गरिन्छ । यसलाई बजारको कम्पनीको नेट वर्थ प्रतिको प्रतिक्रियाको रूपमा तथा शेयर मूल्यांकनको आधारको रूपमा हेरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij