Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

के हो सेयर बजार ?


नया सडक

२०८१, असार १७ सोमबार

  • 648
    Shares

  • के हो सेयर बजार ?

    काठमाडौं । बजार पूँजिकरण (अङ्ग्रेजी: Market capitalization (market cap)) भन्नाले सार्वजनिक रूपमा कारोबार हुने कम्पनीहरूको जारी गरिएको शेयरहरूका कुनै समय विन्दुमा भएको बजार मूल्यलाई जनाउँदछ । यो शेयरको मूल्य तथा बजारमा जारी गरिएको शेयरको संख्याको अंकसँग बराबर हुने गर्दछ ।[१][२] जारी गरिएको शेयरहरू शेयर बजारमा किन बेच गर्न सकिने हुँदा बजार पूँजिकरणलाई बजार सूचकको रूपमा प्रयोग गरिन्छ । यसलाई बजारको कम्पनीको नेट वर्थ प्रतिको प्रतिक्रियाको रूपमा तथा शेयर मूल्यांकनको आधारको रूपमा हेरिन्छ ।

    प्रतिक्रिया दिनुहोस