Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण


नया सडक

२०८१, असार १८ मंगलबार

  • 744
    Shares

  • राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
     
    काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । 
     
    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस