Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

सरकार र क्रसर तथा खानी उद्योग व्यवसायी बीच तीन बुँदे सहमति

सरकार र क्रसर तथा खानी उद्योग व्यवसायी बीच तीन बुँदे सहमति

  • काठमाडौं ।सरकार र क्रसर तथा खानी उद्योग व्यवसायीबीच तीन बुँदे सहमति भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार भएको छलफलमा आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच सहमति भएको हो ।

    निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० चाँडो पारित गरी निर्माणमुखी सामग्री उत्खनन्, व्यवस्थापन, उपयोग र नियमनमा समेत सहजता प्रदान गर्ने सहमति भएको छ ।

    सहमतिसँगै क्रसर तथा खानी उद्योगको नवीकरणको विषय लिई गरेको विरोध प्रदर्शन स्थगित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij