Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सुनको मूल्य तोलामा ९०० घट्यो , प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ


नया सडक

२०८१, असार २५ मंगलबार

  • 501
    Shares

  • सुनको मूल्य तोलामा ९०० घट्यो , प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ

     

    काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ४४ हजार १०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । 
    आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १८ सय ८५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस