Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

नेप्सेमा दुई कम्पनीको शेयर कारोबार रोक्का

नेप्सेमा दुई कम्पनीको शेयर कारोबार रोक्का

  • काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का राख्ने भएको छ । जाल्पा साुमदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर कार्य सम्पन्न भई असार २७ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले यी दुई कम्पनीको शेयर कारोबार भोलि देखिनै रोक्का हुने भएको हो । 

    मातृभूमि  लघुवित्त वित्तीय सस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ ९३० बमोजिम यी दुई कम्पनीको शेयर कारोबार असार २७ गतेदेखि लागू हुने गरी रोक्का गर्ने जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij