Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

ओली सरकारको पहिलो निर्णय – कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने


नया सडक

२०८१, असार ३१ सोमबार

  • 570
    Shares

  • ओली सरकारको पहिलो निर्णय – कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने’ पहिलो निर्णय गरेका छन् ।

    सोमबार साँझ पदभार ग्रहण गरेका उनले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्य अनुसार सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेका हुन् ।दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय छ ।

    प्रतिक्रिया दिनुहोस