Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images
शेयर बजारमा लगानीकर्ताको उत्साह

शेयर बजार : नेप्से २३१०.५९ बिन्दुमा उक्लियो , ९ अर्ब १३ करोडको कारोबार

शेयर बजार : नेप्से २३१०.५९ बिन्दुमा उक्लियो , ९ अर्ब १३ करोडको कारोबार

  • काठमाडौं । आज नेप्से २३१०.५९ बिन्दुमा उक्लिएको छ । आज ७०.१८ अंकले बढेर नेप्से २३१०.५९मा उक्लिएको हो । समग्रमा ३.१३ प्रतिशतले बढेको शेयर बजारमा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२.४१ रुपैयाको कारोबार भएको छ ।

    आजको दिन २ करोड ५८ लाख ३६ हजार २सय ८५ शेयरको कुल करोबार भयो । आज १ लाख १९ हजार ११ले शेयर कारोबार गरे । जसमा ३सय १५ कम्पनीहरूको शेयर कारोबार भयो ।नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै नेप्सेको उकालो यात्रा शुरु भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij