Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

महान्यायाधिवक्ता डा दीनमणि पोखरेलको राजीनामा स्वीकृत


नया सडक

२०८१, साउन १ मंगलबार

  • 423
    Shares

  • महान्यायाधिवक्ता डा दीनमणि पोखरेलको राजीनामा स्वीकृत

     

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । 

     

    प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिनुभएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस