Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण


नया सडक

२०८१, साउन १ मंगलबार

  • 558
    Shares

  • राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

     

    काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । 

     

    राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गर्नुभएको हो । 

     

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   

    प्रतिक्रिया दिनुहोस