Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

सानिमा जीआइसी इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न , सेबोनसँग माग्यो अनुमति


नया सडक

२०८१, मंसिर ९ आइतबार

  • 90
    Shares

  • सानिमा जीआइसी इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न , सेबोनसँग माग्यो अनुमति

     


    काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०: २.५ अनुपातमा ५० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस