Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण


नया सडक

२०८१, साउन १ मंगलबार

  • 456
    Shares

  • राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले आर्थिक विधेयक राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक  प्रमाणीकरण गरेका हुन् ।  

    संघीय संसदका दुवै सदनबाट पारित भएका यी विधेयक राष्ट्रपतिले मंगलबार प्रमाणीकरण गरको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।

    प्रतिक्रिया दिनुहोस