Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार


नया सडक

२०८१, साउन २ बुधबार

  • 423
    Shares

  • सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (साउन २ गते) छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ कायम गर्दै पुनः नयाँ रेकर्ड कायम गरेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४९ हजार १०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १८ सय ९५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस